Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एक हजारले मंहगियो, तोलाको कति ?

अर्थ संसार

मंगलबार, ०५ साउन २०८३, १० : ५० मा प्रकाशित

सुनको मूल्य एक हजारले मंहगियो, तोलाको कति ?

मंगलबार नेपाली बजारमा सनुचाँदीको मूल्य बढको छ । मंगलबार सुनको मूल्य १ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८४ हजार ६०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको ४ हजार ३७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३२० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको