Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै पटक ३४ सयले बढ्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

आइतबार, १८ साउन २०८२, १० : ३८ मा प्रकाशित

सुनको मूल्य एकै पटक ३४ सयले बढ्यो, कति पुग्यो तोलाको ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सनु तोलामा एकै दिन ३ हजार ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले महंगो भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको