अर्थ संसार
काठमाडौं–मेगा बैंकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीले ६५ प्रतिशत हकप्रदसमेत वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको बोर्ड बैठकले बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस