अर्थ संसार, काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आज नेपाल स्टक एक्स्चेन्जमा २५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो ।
कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ६४ तोकेको छ । आधरभूत मूल्य ९ सय ९६ रुपैयाँ थियो । कम्पनीको २५ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।
यसका लागि कम्पनीले माघ १८ गते बुक क्लोज तोकेको थियो । बुक क्लोज हुनुभन्दा एकदिन अघि कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस