Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई विश्वास गर्न बुटवल पावर कम्पनीको अनुरोध

शुक्रबार, १९ माघ २०७४, १५ : ३२ मा प्रकाशित

लगानीकर्तालाई विश्वास गर्न बुटवल पावर कम्पनीको अनुरोध

अर्थ संसार, काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले आफूलाई विश्वास गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

कम्पनीको बारेमा विवगत केही दिनअघि देखि विभिन्न सञ्चारमाध्यम आएका टिप्पणीहरु भ्रमक भएको भन्दै आफूहरुलाई विश्वास गर्न अनुरोध गरेको हो ।

आज सूचना प्रकाशित गरी यस कम्पनीको तोडमरोड गरी  विभिन्न माध्यमहरुबाट आएका टिप्पणीमाथि गम्भिर ध्यानाकर्षण जनाएको छ ।

कम्पनीको नयाँ निष्काशन एफपिओलाई लक्षित गरी तथा दिर्घाकालिनरुपमा कम्पनीको प्रगति, छवी तथा ख्यातीलाई क्षति पुर्याउन गरी आएका टिप्पणीहरुप्रति कम्पनीले खेद पूकट समेत गरेको छ ।

5a74344b442d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको