Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरेको बुक क्लोज कहिले ?

सोमबार, २० मंसिर २०७३, १४ : ०२ मा प्रकाशित

मिर्मिरेको बुक क्लोज कहिले ?

अर्थ संसार
काठमाडौं–मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले साधारणसभाको प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तोकेको छ ।

बैंकले आगामी पुस १४ गते साधारणसभाका लागि मंसिर २७ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । साधारणसभामा बैंकले ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको