Like us!
Follow us!
Connect us!
Watch us!

गोरखामा बिहानै भूकम्प

अर्थ संसार

मंगलबार, १७ भदौ २०८२, ०७ : ५८ मा प्रकाशित

गोरखामा बिहानै भूकम्प

गोरखामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर बिहान सबा ६ बजे ४ म्याग्निच्युटको भूकम्प गएको हो।

यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ साना–ठूला भूकम्प आउने सम्भावना उच्च हुने बताइन्छ। पछिल्लो समय नेपालमा ससाना धक्का लगातार आउने क्रम जारी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको