Like us!
Follow us!
Connect us!
Watch us!

बानेश्वरमा ३ जेनजी प्रदर्शनकारीहरु घाइते

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १३ : १४ मा प्रकाशित

बानेश्वरमा ३ जेनजी प्रदर्शनकारीहरु घाइते

कर्फ्यु आदेश कार्यान्वयनको क्रममा प्रहरीले चलाएको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन लाठीचार्जसँगै रबरको गोली प्रहार गर्दा उनीहरू घाइते भएका हुन्।

माइतीघरबाट सुरु भएको जेनजीको प्रदर्शन नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्दै संसद भवन परिसरभित्र प्रवेश गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको