Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १५ : ०४ मा प्रकाशित

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश

जेन–जीको प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि पोखरा महानगरपालिकामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए । सोक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।

कास्की जिल्ला प्रशासनले आइतबार दिउँसो २ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको