Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १५ : १९ मा प्रकाशित

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय  ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । 

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँ गोली लागेर ८ जनाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको