Like us!
Follow us!
Connect us!
Watch us!

काभ्रेमा पनि कर्फ्यू आदेश जारी

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ११ : ३८ मा प्रकाशित

काभ्रेमा पनि कर्फ्यू आदेश जारी

काभ्रेपलाञ्चोकमा पनि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले दिउँसो १२:१५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको हो।

बिहानैदेखि प्रदर्शन उग्र हुँदै गएकाले स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगाउन बाध्य भएको बताइएको छ। कर्फ्यूका कारण काभ्रे हुँदै सञ्चालन हुने राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको