Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

अर्थ संसार

सोमबार, २२ असार २०८३, १० : ५६ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको