राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यको पदबाट राजीनामा दिँदै आजदेखि जेनजी आन्दोलनमा संलग्न हुने घोषणा गरेका छन्।
शाहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्ट गरेका छन् कि प्रतिनिधि सभा सदस्यको हैसियतबाट तत्काल प्रभावका साथ पदबाट राजीनामा दिएका हुन्। उनले आफ्नो राजनीतिक सक्रियता अब आन्दोलनतर्फ केन्द्रित हुने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस