कैलालीको धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
धनगढी उपमहानगरपालिका–४, बसपार्क पछाडि पुनर्निर्माण भइरहेको मन्त्री आरजुको निवासमा प्रदर्शनकारीहरू पुगेर आगजनी गरेका हुन्। उक्त घर निर्माणाधीन अवस्थामा रहेको र त्यसमा व्यापक क्षति पुगेको बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस