Like us!
Follow us!
Connect us!
Watch us!

राजीनामा दिँदै खानेपानीमन्त्री यादव

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ११ : ५९ मा प्रकाशित

राजीनामा दिँदै खानेपानीमन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा सोमबार १९ जना युवाको ज्यान गएको घटनापछि उनले सरकारमा बस्ने नैतिक आधार नरहेको भन्दै राजीनामा दिन लागिएको बताएका हुन्।

यसअघि नेपाली कांग्रेसबाट सहभागी कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरिसकेका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि पद त्याग गर्ने तयारीमा रहेका छन्।

आन्दोलन चर्किँदै जाँदा एकपछि अर्को गर्दै मन्त्रीहरूले राजीनामा दिन थालेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको