Like us!
Follow us!
Connect us!
Watch us!

ध्वंशको असर वायुप्रदुषणमा, काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १४ : ३० मा प्रकाशित

ध्वंशको असर वायुप्रदुषणमा, काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा

जेनजीको प्रदर्शनपछि काठमाडौँमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदुषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौँ दोस्रो स्थानमा छ । 

वर्षाको समय भएकाले अरु समयमा काठमाडौँको वायु प्रदुषण निकै कम हुने गर्दथ्यो । तर, सोमबार र मंगलबार भएका प्रदर्शनमा व्याकप मात्रामा आगजानी भएपछि काठमाडौँको आकाश प्रदुषित वायुले ढाकिएको हो । अन्य समयमा जाडो समयमा मात्रै काठमाडौँको प्रदुषण खराब स्थितिमा पुग्ने गर्दथ्यो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको