नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार प्रशासनको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएर रायमाझीले आफू कारागार फर्किन तयार रहेको बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि २ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका रायमाझी गत मंगलबार भागेका थिए । जेन–जी प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट ३ हजार ३ सय कैदीबन्दी भागेको बताइएको छ ।
रायमाझीले टेलिफोन सम्पर्क गरेर आफू कारागार फर्किन तयार रहेको बताएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस