Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले ११ करोडको सेयर निस्कासन गर्ने, २० प्रतिशत नगद लाभांश स्वीकृत

मंगलबार, २१ मंसिर २०७३, १२ : ०५ मा प्रकाशित

पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले ११ करोडको सेयर निस्कासन गर्ने, २० प्रतिशत नगद लाभांश स्वीकृत

अर्थ संसार
काठमाडौं– पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । 

कम्पनीको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । निकट भविष्यमा कम्पनीले सर्वसाधारणको लागी १० करोड ८० लाख रुपैया बराबरको १० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । 

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले कम्पनीले उत्पादन मुलक तथा उर्जा क्षेत्रमा लगानी बढाउने जानकारी दिए । नवौं साधारणसभाले गुरुप्रसाद न्यौपाने, यमलाल रिजाल, माणिकरत्न शाक्य, कर्णप्रसाद देवभण्डारी, शिवहरि दंगाल, राजेन्द्र शाक्य, बेनबहादुर ढकाल, हरिहर कार्की, घनश्याम न्यौपानेसहित ९ जना सञ्चालक समिति चुनेको छ । 

यो पनि पढ्नुहोस्

हवाइ इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घट्यो, हवाइ भाडा घट्ने

महिन्द्राको बिग बोलेरो अब नेपालगंजमा

सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद निष्काशन गर्ने

बजार निरंतर घटेपछि धितोपत्र बोर्डले लियो चासो, हतोत्साहित नभई लगानी गर्न आग्रह

सत्र बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको