Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको २ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, १० : २७ मा प्रकाशित

गरिमा विकास बैंकको २ लाख कित्ता सेयर बिक्रीमा

गरिमा विकास बैंकले २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

संस्थापक समूहको २ लाख १२ हजार ८३४.६५ कित्ता सेयर बिक्रीमा राखिएको हो। सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

सर्वसाधारणले सेयरमा १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको