आज देखि यात्रुवाहक सार्वजनिक सवारी साधनलाई रुट परमिट (अनुमति) नचाहिने भएको छ । चाडपर्वको बेलामा यात्रुको चाप धानेर सहज ढंगले सञ्चालन गर्नका लागि देशभरका सार्वजनिक यातायातलाई रुट परमिट खुला गरिएको हो ।
रुट परमिट खुलेसँगै सार्वजनिक सवारी साधनले रुट नलिइकनै गन्तव्यस्थलसम्म जान पाउने भएका छन् । रुट परमिट आगामी असोज २२ गतेसम्म कायम रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस