Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजीले प्रस्ताव गर्यो २५ प्रतिशत बोनस सेयर

मंगलबार, २१ मंसिर २०७३, १४ : ०७ मा प्रकाशित

एनएलजीले प्रस्ताव गर्यो २५ प्रतिशत बोनस सेयर

अर्थ संसार
काठमाडौं–एनएलजी इन्सुरेन्स कम्पनीले सेयरधनीलाई २६प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।एनएलजीको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.३१ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव वीमा समितिबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । एनएलजी लाभांश घोषणा गर्ने एघारौं बीमा कम्पनी हो । 

यो पनि पढ्नुहोस्

लोडसेडिङ हटाएपछि कमाउन नपाएका सञ्चालकले बुझेनन् स्पस्टिकरण पत्र, उर्जाले सार्बजनिक गरेरै माग्यो, अब हटाउने तयारी

लक्ष्मी लघुवित्तको ब्लुचिप सेयर किन्ने ? लिलामीमा आउँदैछ पुस पहिलो साता​

पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले ११ करोडको सेयर निस्कासन गर्ने, २० प्रतिशत नगद लाभांश स्वीकृत

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको