Like us!
Follow us!
Connect us!
Watch us!

दुई पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्व अध्यक्षले फिर्ता गरे सरकारी सुविधाको गाडी

अर्थ संसार

मंगलबार, १४ असोज २०८२, १४ : ५२ मा प्रकाशित

दुई पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्व अध्यक्षले फिर्ता गरे सरकारी सुविधाको गाडी

दुई पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्व अध्यक्षले सरकारले दिएको गाडी सुविधा फिर्ता गरेका छन् । गाडी फिर्ता गर्नेमा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना रहेका छन् ।

अर्थ मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको बताएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको