मंगलबार साँझदेखि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । तुईन खोला पुल नजिक माथिबाट लेदो खस्दा करिब ७ः३० बजेदेखि सडक अवरुद्ध बनेको हो ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने मेशिन अवरुद्ध सडक तर्फ पठाइएको छ । सडक डिभिजनले अवरुद्ध सडक छिट्टै खुलाउने तयारी भइरहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस