Like us!
Follow us!
Connect us!
Watch us!

महानगरको दमकल सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिले पुगेको थियो- राजु पाण्डे

अर्थ संसार

बुधबार, १५ असोज २०८२, २० : २५ मा प्रकाशित

महानगरको दमकल सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिले पुगेको थियो- राजु पाण्डे

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदबारको लागेको आगो निभाउन सबैभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका दाबी गरेका छन् । बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् । 

भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा प्रदर्शनकारीले सिंहदबारमा तोडफोड र आगजनी गरेका थिए । जनस्तरमा काठमाडौं महानगरदेखि नजिकैको देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको भन्दै मेयर बालेन साह र महानगरको जनस्तरमा आलोचना भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको