Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा हेलिकप्टरबाट नि:शुल्क उद्धार गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

अर्थ संसार

शनिबार, १८ असोज २०८२, १९ : ५४ मा प्रकाशित

उपत्यकामा हेलिकप्टरबाट नि:शुल्क उद्धार गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

नेपाल वायुसेवा सञ्चालक संघले उद्धारका लागि समन्वय अधिकारी तोक्न आग्रअ गरेको छ । संघले नेपाल नागरिक उड्ड्यन प्राधिकरणलाई पत्र लेख्दै समन्वय अधिकारी तोक्न आग्रह गरेको हो ।

समन्वय अधिकारीको नर्देशन अनुसार उद्धारका लागि व्यवस्था मिलाउन आग्रह गरिएको छ । बायुसेवा सञ्चालक संघले निशुल्क उद्धार गर्ने जानकारी समेत गरेको छ ।

 

68e12afeaae25.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको