Like us!
Follow us!
Connect us!
Watch us!

सम्पूर्ण पार्टी पंक्तिलाई उद्धारमा लाग्न जनता समाजवादीको आह्वान

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १५ : २१ मा प्रकाशित

सम्पूर्ण पार्टी पंक्तिलाई उद्धारमा लाग्न जनता समाजवादीको आह्वान

जनता समाजवादी पार्टी नेपालले बाढी पहिरोमा परेका समूदायको उद्धारमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ । पार्टीले एक सूचना जारी गर्दै अबिरल बर्षाका कारणले आएको बाढी पहिरोमा परेका नागरिकको उद्धारमा लाग्न आह्वान गरेको हो । 

दुई दिन देखिको अविरल बर्षाको कारण पहिलो र ढुवानका कारण मुलुकको धेरै जसो भूभागका नागरिकको अवस्था चिन्ताजन रहेको भन्दै उद्धारमा लाग्न आग्रह गरिएको छ । 
 

68e23d72d1281.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको