Like us!
Follow us!
Connect us!
Watch us!

पानी पर्ने क्रम कमहुँदै जाँदा कुन राजमार्गको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २० असोज २०८२, ११ : १५ मा प्रकाशित

पानी पर्ने क्रम कमहुँदै जाँदा कुन राजमार्गको अवस्था कस्तो ?

पछिल्लो समय बर्षा कम हुँदै गएको छ । बर्षा कम हुँदै गए पनि पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अझै पनि पूर्णरुपमा अवरुद्ध छन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी राजमार्ग, अरनिको राजमार्ग, बि.पि राजमार्ग, सिद्धिचरण लोकमार्ग, कुलेखानि सिस्नेरी दक्षिणकालि–काठमाडौँ सडकखण्ड, मध्य पहाडी लोक मार्ग, कोशी लाकमार्गका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो ।

 

68e35421100d8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको