Like us!
Follow us!
Connect us!
Watch us!

तोकिएको समयमा चुनाव गराउनका लागि अन्य राजनीतिक दलसँग पनि छलफलमा छु - संयोजक प्रचण्ड

अर्थ संसार

सोमबार, २० असोज २०८२, १५ : ५० मा प्रकाशित

तोकिएको समयमा चुनाव गराउनका लागि अन्य राजनीतिक दलसँग पनि छलफलमा छु - संयोजक प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा नै चुनाव हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले सबै राजनीतिक दलहरू पनि चुनावमा सहभागी हुनुपर्ने बताका हुन् ।

‘घोषित मितिमा निर्वाचन हुनुपर्छ। त्यसका लागि सक्रियताका साथ हामी लागिपरेका छौं। सबै राजनीतिक दल पनि निर्वाचनमा सहभागी हुनुपर्छ,’ उनले भने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको