Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको सञ्चालकमा अर्थका सहसचिव महेश भट्टराई नियुक्त

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ११ : ४७ मा प्रकाशित

नेपाल बैंकको सञ्चालकमा अर्थका सहसचिव महेश भट्टराई नियुक्त

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन् । बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो ।

सञ्चालक समितिमा नियुक्त भएका भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको