Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १० : ३१ मा प्रकाशित

धौलागिरी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापकीय श्रेणी (एघारौं तह) देखि सहायक श्रेणीसम्मका पदहरूमा कर्मचारी माग गरेको हो ।

कम्पनीले बरिष्ठ प्रबन्धक, बरिष्ट अधिकृत÷अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत (अनुगमन प्रमुख), सूपरभाईजर÷बरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, क. सहायक र प्रशिक्षार्थी पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

सम्बन्धित पदहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवश्यक कागजात सहित कम्पनीको आधिकारिक बेवसाइटको ‘करियर’ पोर्टलमा बुझाउनु पर्नेछ । आवेदन आगामी १५ दिनभित्र बुझाइसक्नु पर्नेछ।


 

69004ad05716f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको