Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सकी सञ्चालक रोजिना श्रेष्ठले दिइन् राजीनामा

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १२ : ५७ मा प्रकाशित

नेपाल फाइनान्सकी सञ्चालक रोजिना श्रेष्ठले दिइन् राजीनामा

नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी छिन् । संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६ औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । 

कम्पनीले सो निर्णय तत्काल लागू हुने जनाएको छ ।र्
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको