Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, ११ : १२ मा प्रकाशित

गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारणसभा पछि रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा उदयनारायण बराललाई सर्वसम्मतिले नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै अन्य ३ जना सदस्य नियुक्त भएका छन् । साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त ४ सञ्चालक पदमा आगामी ४ वर्ष अवधिका लागि मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्याल नियुक्त भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको