Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको सीईओमा पवन आचार्य नियुक्त

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १२ : ४३ मा प्रकाशित

सानिमा बैंकको सीईओमा पवन आचार्य नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई आउँदो माघ १२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । 

आचार्य हाल बैंकमा नायब सीईओका रुपमा कार्यरत छन् । हाल बैंकको सीईओमा निश्चलराज पाण्डे छन् । उनको कार्यकाल आउँदो माघ ११ गतेबाट सकिँदैछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको