Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व सचिवमा भूपाल बराल

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १६ : ५१ मा प्रकाशित

राजस्व सचिवमा भूपाल बराल

भूपाल बराल राजस्व सचिव बनेका छन् । उनलाई अर्थ मन्त्रालयमा सरुवा गरेर राजस्व सचिवकाे जिम्मेवारी दिइएकाे हाे । 

उनीसँग अर्थ मन्त्रालयमा सहसचिवका रुपमा काम गरेको अनुभव रहेको छ ।  सचिव भएपछि भने उनी वागमती प्रदेशमा थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको