सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले क्वालिफाइड, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको हो ।
सो पदमा आवेदन दिनका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले मंसिर ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस