गायक रवि सुनारको मनका भावना बोलको गित सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा गित सार्वजनिक गरिएको हो ।
उक्त गितमा आवाज रवि सुनार र पिट्टु गहतराजको रहेको छ । गितमा भरत विश्वकर्माको शब्द र लय रहेको छ । गितको एरेन्ज गायक सुनार आफैले गरेका हुन् । गितको सम्पदन निश्चल पौडेलले गरेका हुन् । ओ टु स्टुडियो कपुरधारमा रेकर्ड गरिएको गितमा रवि र पिट्टुकै अभिनय देख्न सकिन्छ ।
पप विधाको गितमा माया प्रेमको विषय वस्तु समावेश रहेको गायक सुनारले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस