नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिस्क डिपार्टमेन्टमा चिफ रिस्क आफिसरका लागि र प्लानिङ एन्ड डेभलपमेन्ट डिपार्टमेन्टमा अफिसरका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस