Like us!
Follow us!
Connect us!
Watch us!

राजेन्द्र अधिकारी स्वावलम्बन लघुवित्तको सञ्चालकमा नियुक्त

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, ११ : १९ मा प्रकाशित

राजेन्द्र अधिकारी स्वावलम्बन लघुवित्तको सञ्चालकमा नियुक्त

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् । अधिकारी संस्थापक सेयरधनी नबिल बैंकको प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएका हुन् । 

नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएको संस्थाले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको