Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको संस्थाप सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, ०८ : २२ मा प्रकाशित

छिमेक लघुवित्तको संस्थाप सेयर बिक्रीमा, मूल्य कति ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा सेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुलाइएको हो ।

इच्छुक खरीदकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।
 

692e51843c88a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको