Like us!
Follow us!
Connect us!
Watch us!

नाडाको ४९ औ साधारण सभा पौष १ गते हुने

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, ०८ : ४० मा प्रकाशित

नाडाको ४९ औ साधारण सभा पौष १ गते हुने

अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडाको ४९ औ साधारण सभा २०८२ पौष ९ गते बुधबार दि प्लाजा, ललितपुरमा गर्ने भएको छ ।  मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव  साधारण सभामा पेश गरिने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिएका छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको