अर्थ संसार
काठमाडौं–नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार सम्पन्न बोडै बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गरिने छ ।
१२ असोज, ०७३
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस