Like us!
Follow us!
Connect us!
Watch us!

शिब मस्रागीं मगरको नयाँ लोकदोहोरी गीत सार्वजनिक

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १३ : २६ मा प्रकाशित

शिब मस्रागीं मगरको नयाँ लोकदोहोरी गीत सार्वजनिक

लोकदोहोरी क्षेत्रमा शिब थापा मगरको नयाँ प्रस्तुति 'बन्दीपूरबजार बोलको गीत' सार्वजनिक भएको छ। शिव थापा मगर युउटुव च्यानललबाट पुस १२ गते शिनबार गित सार्वजनिक भएकाे हाे । 

१२ मिनेट ३३ सेकेन्ड लामो यस लोकदोहोरी गीतमा शिब थापा मगर र निर्जला गुरुङकाे स्वर रहेकाे छ । गीतको शब्द तथा लय स्वयं शिब थापा मगरकै रहेको छ। गितकाे एरेन्ज, मिक्सिङको काम भने रबि सुनारले गरेका छन्।

ओ टु स्टुडियो, कपुरधारामा रेकर्ड गरिएको यस गीतले बन्दीपूरबजारको सांस्कृतिक र सामाजिक जीवनशैलीलाई मायाप्रमका मार्फत उजागर गरिएकाे छ । लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको यस प्रकारका सिर्जनाले नेपाली लोकदोहोरी संगीतलाई अझ समृद्ध बनाउने विश्वास लिइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको