Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, ११ : ३४ मा प्रकाशित

गणपति लघुवित्तले  लाभांश वितरण नगर्ने

गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षमा सेयरधनीहरुलाई नगद तथा बोनस सेयर दुवै नदिने निर्णय गरेको हो।

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको