पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा यहि पुस १७ गते देखि २२ गतेसम्म झापा जिल्लाको गरामुनी शाखाका ५७ जना गाई पालन गर्ने सदस्यहरुलाई ६ दिने स्थलगत गाई पालन तालिम प्रदान गरिएको छ । त्यसैगरी पुस द्दघ गते देखि द्दठ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखाका ४० जना कुखुरा पालक सदस्यहरुलाई छ दिने स्थलगत कुखुरा पालन तालिम प्रदान गरिएको छ ।
उक्त तालिमहरु मार्फत ग्रामीण महिला सदस्यहरुको क्षमता अभिवृ४ि गर्नुका साथ व्यावसायिक पशुपालन तर्फ प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो । यस तालिमबाट सहभागी पशुपालक सदस्यहरुको दिर्घकालिन रुपमा आय वृद्धि हुने विश्वास समेत लिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस