Like us!
Follow us!
Connect us!
Watch us!

गोरखापत्र संस्थानमा राेजगारीकाे अबसर

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, १० : ३६ मा प्रकाशित

गोरखापत्र संस्थानमा राेजगारीकाे अबसर

गोरखापत्र संस्थानले लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकहरूलाई रीतपूर्वक दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक उम्मेदवारले दरखास्त फारम संस्थानको वेबसाइटबाट डाउनलोड गरी एफो साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसी सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा दरखास्त पेस गर्न सक्नेछन् ।

 

697c39122a32d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको