Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाईड्रोपावरका सीईओ शाहद्वारा राजीनामा

अर्थ संसार

बुधबार, २१ माघ २०८२, १२ : १० मा प्रकाशित

इष्टर्न हाईड्रोपावरका सीईओ शाहद्वारा राजीनामा

इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन शाहले राजीनामा दिएका छन् । उनले माघ १९ गते पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । उनको राजीनामा माघ १९ गतेदेखि नै लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको