Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको एक इन्जिमा आगलागि, कलकत्ता अवतरण

अर्थ संसार

बुधबार, २१ माघ २०८२, १५ : ३४ मा प्रकाशित

काठमाडौंबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको एक इन्जिमा आगलागि, कलकत्ता अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागगि भएको छ । टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२८ बजे उडेको लगत्तै दायाँ इन्जिनमा आगलागी भएको विमानस्थल स्रोतले जनाएको छ । 

जहाजका क्याप्टेनले उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गरे,’ स्रोतले भन्यो । टर्किसको ‘ए३३०–३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २२५ यात्रु बोकेको थियो । टर्किस चालकदलले भारतको कोलकाता डाइभर्ट गर्छौं भनेपछि अनुमति दिएको बताइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको