तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा बलियो टोलि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको हो ।
खेलको दोस्रो ओभरमा नै नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका शेर मल्लेले विश्वकपको डेब्यू खेलको पहिलो बलमा नै विकेट लिएका हुन् । उनले इंग्लायान्डको पहिलो विकेट लिए ।
।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस