Like us!
Follow us!
Connect us!
Watch us!

जोर्डनले खसाल्यो दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र

अर्थ संसार

शनिबार, १६ फागुन २०८२, २० : ०६ मा प्रकाशित

जोर्डनले खसाल्यो दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र

जोर्डनले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेको छ । इजरायल र इरानले एकअर्काविरूद्ध हवाई आक्रमण गरिरहेका बेला जोर्डनले ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेका हो ।

जोर्डनको सेनाका अनुसार देशको आकाशमा उडिरहेका दुई ब्यालिस्टिक मिसाइललाई ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । ध्वस्त पारिएका ती मिसाइल कसले प्रक्षेपण गरेको हो भन्ने स्पष्ट हुन नसकेको समाचारमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको