Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

अर्थ संसार

मंगलबार, १९ फागुन २०८२, १४ : २७ मा प्रकाशित

रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

 धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्ष उम्मेदवार किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनलाई बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेकाले उम्मेदवारी खारेज गरिएको हो।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार किशोरी शाह कमल निर्माण सेवा प्रालिका शेयरधनी भएकी थिइन् र २०८० सालमा कालोसूचीमा परेका प्रमाण भेटिएका छन्। साथै, विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेको विवरणमा पनि उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको